१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन



सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चार जना परिवारको सम्पर्कमा आएका छन् ।

रामधुनी नगरपालिका-५ का नवराज ढकाल, सोही पालिकाका देवानगञ्ज गाउँपालिका-७ का देवनन्दन यादव, रामधुनी नगरपालिका-८ का जीवन सिंह र रामधुनी नगरपालिका-५ का सञ्जित नारायण रहेका छन्।

दुहबी नगरपालिका-४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका-३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका-३ का श्यामनारायण साह, कोशी गाउँपालिका-९ की मीना बजगाईँ, बराहक्षेत्र नगरपालिका-११ मधुवनका छवि केशर काफ्ले, सोही स्थानका मणि करण राई, इटहरी उपमहानगरपालिका-१९ का प्रभाकर दङ्गाल (नेपाली सेना, लेस नायक), इनरुवा नगरपालिका-५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका-३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका-७ का भुवनबहादुर श्रेष्ठ, सोही वडाकी रविनाकुमारी धामी, इटहरी उपमहानगरपालिका-२० का अमरबहादुर खड्का, सोही वडाकी मनमाया खड्का र बराहक्षेत्र नगरपालिका-४ का मोहन माझीसँग अझैसम्म सम्पर्क कायम भएको छैन ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ७ : १६ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका