२३ भदौ २०८३, मंगलबार | September 8, 2026

काठमाडौं आसपासमा भूकम्पको धक्का



काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ । ९ बजेर ५३ मिनेटको समयमा काठमाडों सहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प सम्बन्धि बिभिन्न एपहरुले गण्डकी प्रदेशको मनाङबाट ६३ किलोमिटर पूर्व नेपाल-चीन सीमा क्षेत्रमा केन्द्रबिन्दु भएको ४.९ मेग्निच्युडको भूकम्प गएको उल्लेख गरिएको छ । यद्देपी नेपालको आधिकारीक राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने पुष्टि गरेको छैन ।

काठमाडौं, नुवाकोट, गोरखा लगायतका स्थानहरुमा भूकम्पको धक्का महसुस भएको त्यहाँ स्थित सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनाएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  १० : ४६ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी