९ मंसिर २०८३, बुधबार | November 25, 2026

‘पटकपटक होइन, सामूहिक गिरफ्तार गर’ भन्दै पत्रकार धर्नामा



काठमाडौं। नेपाल पत्रकार महासंघले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा धर्ना कार्यक्रम आयोजना गरेको छ।

‘पत्रकारलाई पटकपटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासंघले बुधबार बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे बबरमहलस्थित सडक विभाग अगाडि धर्ना दिएको हो।

सबै जिल्लाका सदरमुकाममा पत्रकार महासंघले धर्ना कार्यक्रम आयोजना गरेको छ । सरकारले आफ्नो विरोध गरेर समाचार लेख्ने पत्रकार र मिडियामाथि धरपकड गरेपछि पत्रकार महासंघले सामूहिक धर्नाको कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १ : ३२ बजे

Your email address will not be published.

न्यू होराइजनको ३३ औँ प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता मंसिर ११ देखि

बुटवल । न्यू होराइजन माध्यमिक विद्यालय, बुटवलले ३३ औँ प्रदेश

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५.०८ प्रतिशत

काठमाडौ । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनासम्ममा

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

अमेरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ

‘पटकपटक होइन, सामूहिक गिरफ्तार गर’ भन्दै पत्रकार धर्नामा

काठमाडौं। नेपाल पत्रकार महासंघले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै बुधबार

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण