२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

तुरिया खोलाको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्गको बुटवल-सुनवलखण्ड अवरुद्ध



बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवलको तुरिया खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको छ ।

बिहिबार राती परेको बर्षाका कारण डाइभर्सनमा पूर्ण रुपमा क्षती पुगेको हो । डाइभर्सनमा क्षती पुगे सङ्गै राजमार्ग अबरुद्ध भएको छ ।

गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किए पछि अस्थायी रुपमा सवारी साधन संचालनका लागि बेलिबृज बनाइएको थियो । बेलिबृजमा समेत पटकपटक क्षती पुगे पछि डाइभर्सन निर्माण गरि यातायात सुचारु गरिएको थियो ।

तत्कालका लागि बैकल्पिक मार्ग प्रयोग गर्न सडक विभागले समेत आग्रह गरेको छ । बैकल्पिक मार्ग भैरहवा भुमही सडक खण्ड हुँदै प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ५९ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम