२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कपिलवस्तुमा १ जना पत्रकार सहित ५२ जना कोरोना संक्रमण



कपिलवस्तु । कपिलवस्तु जिल्लामा एकै दिन १ जना पत्रकार सहित ५२ जनामा कोरोना संक्रमित देखा परेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कपिलवस्तुमा ५२ जना मा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । जसमा १ जना बुद्धभुमि नगरपालिका वाड न. २ का ३६ बर्षिय पुरुष पत्रकार रहेका छन भने अर्का वडा नं ८ का २४ बर्षिय पुरुष रहेका छ । यस्तै गरी कृष्णनगर नगरपालिका वाड न. १ का बर्ष २६, २७, २७, २७, ३०, ४८ का पुरुष ६ जना, वाड न २ का बर्ष १८, २३, ४२ का पुरुष ३ जना, वाड न ४ का बर्ष २३ का पुरुष १ जना गरि ( जम्मा ११) रहेका छन ।

यशोधरा गाउँपालिका वाड न ३ का बर्ष ३७ देखि ५२ सम्मका ४ जना, वाड न ४ का बर्ष ४५ का पुरुष १ जना, वाड न ५ का बर्ष ७ का बालक १ जना , वाड न ६ का बर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वाड न ७ का १५ देखि ५० बर्ष सम्मका ७ पुरुष (कुल ३६) जना रहेका छन । यस्तै गरी विजयनगर गाउँपालिका वाड न ७ का बर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष हरु रहेका छन ।

यो संगै जिल्लामा ४ जना पत्रकार करोना संक्रमण भइ सकेका छन । यस अघि जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमा पनि संकमण देखिएको थियो । कपिलवस्तुमा सन्क्रमितको संख्या १८८ पुगेको छ ।

संक्रमित सबै जनाको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : १६ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ