२६ बैशाख २०८३, शनिबार | May 9, 2026

आगामी मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सिफारिस



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते एकैचरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोगको टोलीले मंसिर २ गते निर्वाचन गर्न सिफारिस गरेको हो ।

निर्वाचन एक चरण या दुई चरणमा गर्ने विषयमा व्यापक छलफल गरेपछि आयोगले सरकारलाई एकै चरणमा गर्न सिफारिस गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुअघि अर्को कार्यकालका लागि आम निर्वाचन गर्न आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । आयोगले मिति घोषणापछि १२० दिनको निर्वाचन अवधि चाहिने बताउँदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ५८ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप