१७ श्रावण २०८३, आइतबार | August 2, 2026

चट्याङ लागेर मोरङको सुनवर्षीमा एक महिलाको मृत्यु



रंगेली । हावाहुरी, वर्षासंगै परेको च्यट्याङ लागेर मोरङको सुनवर्षी नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान करिब पौने १२ बजे नगरपालिकाको वडा नम्बर ६ मा ३० वर्षीया निरुतुकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तालगाछीकी दास मकै बारीबाट मकै लिएर फर्कदै गर्दा बाटोमा चट्टयाङ लागेर घाइते भएकी जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

राईका अनुसार चट्टयाङ लागेर घाइते भएकी दासलाई उपचारका लागि रंगेली नगरपालिकास्थित अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोरङको रामचौक र धनपालथानमा ३ चौपायाको समेत चट्याङ लागेर मरेका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ३ : २३ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो