२२ भदौ २०८३, सोमबार | September 7, 2026

जलदका ३ मुक्तक




देश देश मात्र भन्छौ परिवेश बनाउनु पर्छ
नेता अभिनेता गन्छौं उपदेश जनाउनु पर्छ
शहीदको रगतमा डुबेको छ नेपाल यो हाम्रो
सिमानाको कुरा सुन्छौ नि सन्देश खनाउनु पर्छ ।


तर्नु छ यो भव सागर छोडेर माया संजालको
मर्नु छ नि अब जिएर जोडेर माया संजालको
कुल वंशको कुरा विवेक नियम मारी सकेछौं
पर्नु छ यो घोर नर्कमा तोडेर माया संजालको ।


चोरेर यो दिल मेरो गङ्गा बनायौ किन यसरी
कोरेर प्रेमील उड्ने चङ्गा बनायौं किन यसरी
आँसु सागरमा बग्ने कथा व्यथा कसरी लुकायौ
फोरेर मंजिल फ़ेरी पङ्गा बनायौं किन यसरी ?

 

-मोहन आचार्य जलद
कोभेन्ट्री बेलायत

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ५८ बजे

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा