१५ माघ २०८२, बिहिबार | January 29, 2026

एमाले पोलिटब्यूरो बैठक आज बस्दै



आगामी चुनावको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्यूरो बैठक बस्दै छ ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पोलिटब्यूरो बैठक बस्ने एमाले प्रचार विभागले जनाएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयसँगै चुनावी तयारीबारे छलफल हुने जनाएको छ ।

यससँगै एमाले केन्द्रीय कमिटी बैठकका अजेन्डा तय हुने जनाइएको छ । एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट काठमाडौंबाट शुरु हुँदै छ ।

एमालेले चुनावी तयारीका लागि यसअघि स्थायी कमिटी बैठक बोलाएको थियो । आज पोलिटब्यूरो र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ८ : ०० बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण