२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

कोरोना संक्रमणबाट अर्का एक जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा अर्का एक जना व्यक्तिको मृत्यु भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा गत जेठ १३ गते भर्ना भएका दोलखाका ७६ वर्षीय वृद्धको आज मृत्यु भएको हो । उनलाई हमोनरोजीक स्ट्रोक भएको थियो ।

१५ गते स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरिएको थियो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ४ : ५६ बजे

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा