१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाढीको क्षतिप्रति शोक प्रकट गरेकोमा पाकिस्तानी प्रधानमन्त्रीले दिए भारतीय समकक्षीलाई दिए धन्यवाद



इस्लामावाद। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना प्रकट गरेकोमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री सरिफले ट्वीट गर्दै भनेका छन्, ‘हामी यस प्राकृतिक प्रकोपको प्रतिकूल प्रभावलाई पार गर्नेछौं र पाकिस्तानका जनताको विशेषतायुक्त लचिलोपनका साथ जीवन र समुदायको पुनर्निर्माण गर्नेछौं।

पाकिस्तानमा आएको भीषण बाढीले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ९ : ३२ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने