४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमणबाट पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु, हालसम्म मृत्यु हुनेको संख्या १० पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिका सिरुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारतबाट ५ दिन अघि स्वदेश फर्किएका ती व्यक्ति स्थानीय गाउँकै क्वारेन्टिनमा रहेका थिए । तर स्वाश्वप्रश्वासमा आएको समस्याका कारण उनी तानसेनस्थित मिसन अस्पतालमा भर्ना भएका थिए ।

उनको २० गते मृत्यु भएको हो । उनको स्वाव परीक्षण गर्दा आज कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ४ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको