१९ बैशाख २०८३, शनिबार | May 3, 2026

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली आज स्वदेश फर्किँदै



काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चाङ्सु आज स्वदेश फर्कँदै छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा सोमबार नेपाल आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा ब्यस्त रहेका उनी आज बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा लीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री डा। नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भटवार्ता गरेका हुन् ।

यसका साथै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

सभामुख सापकोटाको निमन्त्रणमा चाङ्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ८ : ११ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय