२५ चैत्र २०८२, बुधबार | April 9, 2026

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर



काठमाडौं । डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं संस्करणमा चारजना उत्कृष्ट डिजाइनर भएका छन् । प्रतिस्पर्धामा सहभागी एक सय २३ जनामध्ये उनीहरू उत्कृष्ट घोषित भएका हुन् ।

काठमाडौंमा सम्पन्न कार्यक्रममा आयोजक आईआईएफटीः स्कूल अफ फेसन एण्ड इन्टेरियरले डिजाइनरहरूलाई चारवटा थिम दिएको थियो । प्रतिस्पर्धामा ‘रोकोको’ थिममा ओमन लकान्द्री, ‘कलर ब्लकिङ’ थिममा छायाँ खड्का, ‘रेट्रो’ थिममा पुष्पा शाही र ‘नेट विइङ्स’ थिममा विष्णा बम उत्कृष्ट भएका थिए ।

उनीहरूलाई हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, थे्रड गार्मेन्टका सञ्चालक कृष्णराज तिमल्सिना, केज फिटनेसका अध्यक्ष उज्जवलकृष्ण श्रेष्ठ, फेसन डिजाइनरह महेश महर्जन, कुसुम श्रेष्ठ र निमा श्रेष्ठ थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ०२ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास