१ पुस २०८२, मंगलबार | December 16, 2025

नागरिकता विधेयक प्रमाणिकरण नगर्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । संविधानअनुसार नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

संघीय संसदको दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि पठाएपनि राष्ट्रपतिले प्रमाणिकरण नगरेर संविधान उल्लंघन गरेको आरोप लगाउँदै अधिवक्ता सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट निवेदन हालेका हुन्।

रिटमा संसदले पं्रमाणिकरणका लागि पठाएको विधेयक अस्वीकार गरेर राष्ट्रपतिले संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन गरेको जिकिर गरिएको छ ।

सर्वोच्च प्रशासनले रिटको अध्ययन गरिरहेको जनाएको छ । राष्ट्रपतिको कदम विरुद्ध अरु रिट पनि परेको सर्वोच्च प्रशासनले जनाएको छ । रिटहरु दर्ताको प्रक्रियामा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ४१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष