२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बुटवल संगमपथबाट डकैती प्रयास गर्ने युवक पक्राउ



बुटवल । बुटवलको एक घरमा पसेर डकैती गर्ने एक युवकको प्रयास असफल भएको छ । विहीबार राति साढे १२ बजे बुटवल उपमहानगरपालिका ४ स्थित संगम पथमा रहेको एक घरमा प्रवेश गरी खुकुरी तथा चक्कु देखाई डकैती गर्ने ती युवाको प्रयासलाई प्रहरीले असफल पारिदिएको हो ।

गस्तीका क्रममा घरमा हो हल्ला भएको सुनेपछि प्रहरीले घर घेरेर पाल्पाको तिनाउ गाउँपालिका–५ का २१ वर्षीय खगेन्द्र गाहा मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी ठगबहादुर केसीले बताए ।

घरेलु हतियार सहित पक्राउ परेका गाहामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : ४० बजे

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः