२७ भदौ २०८३, शनिबार | September 12, 2026

जवरजस्ती करणी उद्योग गरेर फरार अभियुक्त ४ वर्ष पछि पक्राउ



नेपालगन्ज । २०७५ सालमा बाँकेको राप्तीपारी जबरजस्ती करणी गरेर फरार रहेका एकजना ४ वर्षपछि पक्राउ परेका छन् ।

जबरजस्ती करणी उद्योगमा बाँके जिल्ला अदालतले ७५ साल जेठ २३ गते दोषी ठहर गर्दै २ वर्ष ५ महिना कैद सजाँय फैसला सुनाएका राप्तीसोनारी २ बस्ने ३६ वर्षिय गम बहादुर खत्रीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका खत्रीलाई आजै जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ३१ बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई