१० असार २०८३, बुधबार | June 25, 2026

बालकोटमा एमाले सचिवालय बैठक, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारबारे छलफल



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बसेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बिहीबार साँझ बसेको पार्टी सचिवालयबैठकमा उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको हो ।

बैठकमा उम्मेदवराको मापदण्डका विषयमा समेत छलफल भएको छ । यस्तै कतिपय निर्वाचन क्षेत्रमा अन्य दलसँग हुनसक्ने तालमेलबारे पनि छलफल भएको छ ।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग तालमेल गर्ने विषयमा ती दलहरुसँग छलफल गरिरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ८ : ४६ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार