१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

महिला ब्यारेकमा प्रवेश गरि महिला प्रहरीमाथि करणाीको प्रयास गर्ने प्रहरी निरीक्षक पक्राउ



धादिङ । धादिङको खानीखोलामा एक महिला प्रहरीमाथि प्रहरी निरीक्षकले यौन दुर्व्यवहार गरेका छन् । इलाका पहरी कार्यालय खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुँगानाले सोही कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्वहार गरेका हुन् ।

ढुँगानाले आफ्नै कार्यालयमा कार्यरत रहेको महिला प्रहरीको व्यारेकमा प्रवेश गरि महिला प्रहरीलाई जबरजस्ती करणीको प्रयास गरेको सूचना आएपछि प्रहरी निरीक्षक ढुंगानालाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक स्याम बहादुर खत्रीले प्रहरी निरीक्षक ढुंगानाले शनिबार बिहान सवा एक बजेको समयमा ती महिला प्रहरीलाई ब्यारेकमै गइ जवरजस्ती करणीको प्रयास गरेको सूचना प्राप्त भए लगत्तै ढुंगानालाई पक्राउ गरिएको बताए ।

आरोपित प्रहरी निरीक्षक ढुंगानाले जवरजस्ती करणी गर्ने मनाशयका साथ रातीको समयमा ती महिलाको ब्यारेकमा गएर दुर्ब्यवहार गरेका रहेछन् । उनले भने ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ३० बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत