२७ भदौ २०८३, शनिबार | September 12, 2026

२४ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ७७ वर्षिय बृद्ध पक्राउ



डोटी । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोरायल गाउँपालिका-२ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय महिलालाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर बृद्ध भण्डारीले जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो ।

जबरर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरि भण्डारीमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ४ : ४३ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ