१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागमतीमा एमालेले टुंगो लगायो उम्मेदवार, समिकरणका लागि केही स्थान खाली छाडियो (नाम सहित)



काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश अन्तरगत प्रदेशसभा र प्रतिनिधिसभाको टिकट बाँडफाँट टुंगो लगाएको छ । चुनावी तालमेललाई ध्यानमा राख्दै केही स्थननहरुमा खाली राखेर एमालेले बागमती प्रदेशका जिल्लाहरुमा उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

काठमाडौं उपत्यकासहित प्रदेशका सबै जिल्लामा अधिकांस उम्मेदवारको नाम टुंगो लागेका छन् । केही पार्टी भित्रकै असन्तुष्टी मिलाउन र केही अन्य पार्टीसंगको समिकरणका लागि खालि राखिएको एमालेले जनाएको छ ।

यस्तो छ टुंगो लागेका स्थान र नामहरु :

काठमाडौं क्षेत्र नम्बर १

प्रतिनिधिसभा
किरण पौडेल

प्रदेशसभा

आत्मराम शर्मा
गणेश दुलाल

काठमाडौं २

प्रतिनिधिसभा
मणिराम फुयाँल

प्रदेशसभा
सानु श्रेष्ठ
सुवर्ण श्रेष्ठ

काठमाडौं ३

प्रतिनिधिसभा
कृष्ण राई

प्रदेश सभा
रामेश्वर फुयाल
चन्द्रमान लामा

काठमाडौं ४
प्रतिनिधिसभा
डा।राजन भट्टराई

प्रदेशसभा
तेज ढकाल
जयराम थापा

काठमाडौं ५

प्रतिनिधिसभा
ईश्वर पोखरेल

प्रदेशसभा
दिपक निरौला
नारायण सिलवाल

काठमाडौं ६

प्रतिनिधिसभा
सर्वेन्द्र खनाल

प्रदेशसभा
अमन मास्के
निरेशलाल सिंह

काठमाडौं ७

प्रतिनिधिसभा
टुंगिन बाँकी

प्रदेशसभा
जीवन मानन्धर
श्याम घिमिरे

काठमाडौं ८

प्रतिनिधिसभा
अष्टलक्ष्मी शाक्य

प्रदेशसभा
राजेश शाक्य
नाम्गेल लामा

काठमाडौं ९

प्रतिनिधिसभा
कृष्णगोपाल श्रेष्ठ

प्रदेशसभा
हरिकृष्ण डंगोल
केशव पोखरेल

काठमाडौं १०
नटुंगिएको
ललितपुर १

प्रतिनिधिसभा
नवराज सिलवाल

प्रदेशसभा
मधुसुदन पौडेल
चेतनाथ सन्जेल

ललितपुर २

प्रतिनिधिसभा
प्रेम महर्जन

प्रदेशसभा
रामेश्वर श्रेष्ठ
ज्ञानेन्द्र शाक्य

ललितपुर ३

प्रतिनिधिसभा
अमृत खड्का

प्रदेशसभा
प्रेमभक्त महर्जन
रघुनाथ महर्जन

भक्तपुर १

प्रतिनिधिसभा
नवराज गेलाल
प्रदेशसभा
मोहन श्रेष्ठ
ख खाली

भक्तपुर २

प्रतिनिधि सभा
महेश बस्नेत

प्रदेशसभा
किरण थापा
नन्दनकृष्ण प्रधान

चितवन २

प्रतिनिधिसभा
कृष्णभक्त पोखरेल

प्रदेशसभा
कृष्ण सिलवाल
देवी ज्ञवाली

चितवन ३

प्रतिनिधिसभा
खाली

प्रदेशसभा
कृष्ण भुर्तेल
सरस्वती विष्ट

नुवाकोट १

प्रतिनिधि सभा
बद्री मैनाली

प्रदेशसभा
क टुंगो लाग्न बाँकी
ख पुर्णलाल श्रेष्ठ

नुवाकोट २

प्रतिनिधिसभा
नारायण खतिवडा

प्रदेशसभा
क केशव पाण्डे

ख बिजय लोप्चन

धादिङ १

प्रतिनिधिसभा
भूमि त्रिपाठी

प्रदेशसभा
गजेन्द्र थपलिया
रमेश आचार्य

धादिङ २

प्रतिनिधिसभा
खेम लोहनी

प्रदेशसभा
डा। रामकुमार अधिकारी
ख धनबहादुर घले

रामेछाप

प्रतिनिधिसभा
कैलाश ढुंगेल

प्रदेशसभा
शान्ति प्रसाद पौडेल
मिलन घिसिङ

सिन्धुपाल्चोक

क्षेत्र नम्बर १

सरेश नेपाल

प्रदेशसभा
कमल नेपाल
होमनारायण श्रेष्ठ

क्षेत्र नम्बर २
शेरबहादुर तामाङ

प्रदेशसभा
अमानसिंह तामाङ
हस्त पण्डित

काभ्रे

क्षेत्र नम्बर १

प्रतिनिधिसभा
रेशम लामाले टिकट पाएका छन् ।

प्रदेशसभा
दिल बहादुर लामा ९दिलीप०
चन्द्र लामा

क्षेत्र नम्बर २

प्रतिनिधिसभा
गोकुल बास्कोटा

प्रदेशसभा
कुमार खकुरेल
कुमार थापा

मकवानपुर क्षेत्र नम्बर १

प्रतिनिधिसभा
रामेश्वर राना

प्रदेशसभा
कमल विष्ट
एकालाल श्रेष्ठ

क्षेत्र नम्बर २

प्रतिनिधिसभा
महेश बर्तौला

प्रदेशसभा
विष्णु ढकाल
लालबहादुर थापा

सिन्धुली क्षेत्र नम्बर १

प्रतिनिधिसभा
प्रदीप कटुवाल

प्रदेशसभा
सुवास देवकोटा
रामकुमार कार्की

क्षेत्र नम्बर २

प्रतिनिधिसभा
मनोजजंग थापा

प्रदेशसभा
विनोद खड्का
रामकुमार पौडेल

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ५४ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा