३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, अवस्था सामान्य



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परिक्षणबाट भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला स्रोतका अनुसार राष्ट्रपति भण्डारीको स्वावलाई पीसीआर बिधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

आज उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको चिकित्सकहरुले जनाएका छन् । राष्ट्रपति भण्डारीलाई ज्वरो सहित केही असहज भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ११ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा