१२ असार २०८३, शुक्रबार | June 26, 2026

प्रधानमन्त्री देउवाले गरे जसपाका चार मन्त्री बर्खास्त



काठमाडौं । एमालेसँग चुनावी तालमेल गरेर मन्त्रीपदमा बसिरहेका जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेका छन् । सत्ता गठबन्धन छाडेर पनि जसपाबाट मन्त्रिपरिषदमा बहाल रहेका जसपाका ४ मन्त्रीलाई प्रधानमन्त्री देउवालदे बर्खास्त गरेका हुन् ।

देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाउन सिफारिस गरे बमोजिम मन्त्रीपदबाट पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसैगरि गत २०७६ चैत्र २४ गते कानुन मन्त्री नियुक्त भएका गोविन्द कोईराला बन्दीको संघीय संसदको सदस्यता नरहेको भन्दै बन्दीलाई पदमुक्त गर्दै उनले सम्हाल्दै आएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द बहादुर कार्कीलाई तोकिएको पनि सूचनामा उल्लेख छ ।

सूचना :

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : १७ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३