२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

एक सातापछि बेँसीशहर चामे सडक सञ्चालन



लमजुङ । पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक एक सातापछि सञ्चालनमा आएको छ ।

अविरल वर्षासँगै आएको बाढी पहिरोले असोज २० गतेदेखि सडक अवरुद्ध भएको थियो । विभिन्न ठाउँमा गएको पहिरो पन्छाएपछि सडक पूर्णरुपमा सञ्चालन भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले बताए ।

यो सडक ६५ किलोमिटर लामो छ । सडक अवरुद्ध हुँदा दशैँ मनाउने र दशैँ मनाएर फर्किने यात्रुलाई सास्ती भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : २६ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक