३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नवौँ खेलकुतअन्तर्गत महिला बास्केटल भोलि बिहान तनहुँमा हुँदै



तनहुँ । नवौँ राष्ट्रिय खेलकुदअन्र्तगत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार हुने भएको छ । लिग चरणमा खेलाइएको प्रतियोगितामा फुलकोर्ट र थ्री बाइ थ्रीबाट ४-४ समुह छनोट भएका छन् ।

फुलर्काेटतर्फ महिला बाँस्केटबलको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

यसैगरी, थ्री बाइ थ्रीको पहिलो सेमिफाइनल खेल भोलि बिहान ८ः३० बजे त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल पनि भोलि बिहान ९ बजे एपिएफ र बाग्मती प्रदेशबीच हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : १० बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा