१३ असार २०८३, शनिबार | June 27, 2026

राप्रपा नेपालका पदाधिकारीको प्रचण्डसँग अर्थपूर्ण भेट



काठमाडौ । राप्रपा नेपालका पदाधिकारीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग अर्थपूर्ण भेट गरेका छन्। राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले माओवादी अध्यक्ष प्रचण्डसँग खुमलटार निवासमा गएर भेट गरेका हुन्।

अध्यक्ष कमल थापाले एमालेको चिन्ह लिएर मकवानपुर १ बाट चुनाव लड्न लागेपछि उनीहरु असन्तुष्ट बनेका थिए । भेटका क्रमममा राप्रपा नेपालका नेताहरुले प्रचण्डलाई आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए । उनीहरुले चुनावमा सहयोग गर्नै प्रतिवद्धता जनाएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ०२ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३