३१ भदौ २०८३, बुधबार | September 16, 2026

टी-२० विश्वकप : श्रीलङ्कासँगकाे खेलमा यूएईका बलर मयप्पनकाे ‘ह्याट्रिक’



काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा यूएईका बलर कार्थिक मयप्पनले ह्याट्रिक गरेका छन् ।

खेलकाे १५ औँ ओभरकाे अन्तिम तीन बलमा लगातार विकेट लिँदै २२ वर्षीय मयप्पनले ह्याट्रिक गरेका हुन् । उनले श्रीलङ्काका भानुका राजपाक्ष, चरिता असलङ्का र दसुन सनाकाकाे विकेट लिएका हुन् ।

मयप्पन टी-२० विश्व कपमा ह्याट्रिक लिने पाँचाैँ बलर बनेका छन् । यसअघि अस्ट्रेलियाका ब्रेट ली (२००७), आयरल्यान्डका कर्टिस क्यामफेर (२०२१), श्रीलङ्काका वानिन्दु हसरङ्गा (२०२१) र दक्षिण अफ्रिकाका कागिसाे रबाडा (२०२१) ले ह्याट्रिक गरिसकेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ०० बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।