२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

काठमाडौं आसपास भूकम्पको धक्का महसुस, ५.९ म्याग्नेच्युटको भूकम्पको केन्द्रबिन्दु चिनियाँ भूमी



काठमाडौं । नेपाल र चीनको सिमामाक्षत्रमा केन्द्र बिन्दु बनाएर पूर्वी नेपालमा भूकम्पको धक्का महसुुस गरिएको छ ।

बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस गरिउको हो । भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्का अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यका सहित त्यस आसपासका स्थानहरुमा महसुस भएको थियो । काठमाडौं उपत्यकाका केही स्थानहरुमा धक्का महसुस भएसँग घर बाहिर निस्केका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : १२ बजे

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी