३१ भदौ २०८३, बुधबार | September 16, 2026

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने



काठमाडौं । दशौँ संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ ।

गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा आगामी संस्करण कर्णालीमा गर्ने निर्णय गरिएको हो ।

बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले दशौंको मिति र स्थान तय गर्दै कर्णालीलाई रोजेको हो ।

२०८१ सालको बैशाख या मंसिरमा प्रतियोगिता आयोजना हुने निर्णय भएको हो । यस्तै मधेश प्रदेशले ११औं संस्करण आयोजना गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : ३३ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।