१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कपिलवस्तुमा सशस्त्र प्रहरीको मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु



बुटवल । कपिलवस्तुमा शसस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा एकजना पैदल यात्रु सहित दुई जनाको मृत्यु भएको हो ।

जिल्लाको बाणगंगा नगरपालिका वाड नं. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा पैदल यात्रु बाणगँगा ३ का स्थानीय अमर संग्रामी मगर र सशस्ब सहायक हवलदार रमेश चौधरीको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ५ जना घाइते भएको र उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको कपिलवस्तु प्हरी प्रमुख प्रहरी उपरीक्षक प्रम बस्नेतले जानकारी दिए । दुर्घटनाका सम्बन्धमा प्हरीले अनुसन्धान सुरु गरेको पनि एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ५५ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय