२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

प्रधानमन्त्री देउवाले गरे लक्ष्मी पुजा



काठमाडौं । चुनावी दौडाहामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दिनभरी चुनावी दौड तय गरेपनि साँझ भने पत्नी आरजु देउवासँग लक्ष्मी पुजा गर्न भ्याएका छन् । प्रधानमन्त्री देउवा आज साँझ आरजुसँगै लक्ष्मी पूजामा सरिक भएका हुन् ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले परिवारसँग लक्ष्मी पूजा गरेको फोटो सार्वजनिक भएको छ । प्रधानमन्त्री पत्नी डा.आरजु देउवाले बालुवाटारमा पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेकी हुन् । लक्ष्मी पुजामा देउवा दम्पत्ती सहित उनीहरुका छोरा पनि सरिक भएको सार्वजनिक भएको फोटोमा देखिएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : ०६ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु