१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

नविल बैंकद्वारा ‘नविल जेन– एन’ नामक नयाँ खाता संचालन



काठमाडौं । नविल बैंकले नविल जेन-एन नामक नयाँ खाता संचालनमा ल्याएको छ ।

स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्न नयाँ खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

कोरोना भाइरसको महामारीबाट वच्न घरमै बसेका युवा पुस्ताका प्रविधिमैत्री ग्राहलाई लक्षित गरेर नयाँ खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

आकर्षक व्याजसहितको सुविधा सम्पन्न वचत खातामा थुप्रै प्रबिधिमैत्री सेवाहरु रहेका छन् । बैंकले भनेको छ, खाता खोल्दा ‘मोवाईल बैंकिंग, भाईबर बैंकिंग, अनलाईन ट्रान्जेक्सन, डेबिट कार्ड, क्रेडिट कार्ड, एनटीसी एनसेलका २ जीबी डाटा प्याकेज निशुल्क वितरण गरिएको छ ।

बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने जनाएको छ ।

सन् १९८४ देखि सेवा सुरु गरेको बैंकका११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ६ : २० बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले