६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संविधान संशोधनमा जोड (पूर्णपाठसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिमा जोड दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि माओवादीले आज जारी गरेको घोषणापत्रमा हाल संविधानमा रहेको शासकीय स्वरुपलाई फेर्ने प्रतिवद्धता जनाइएको छ ।

माओवादीले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख बनाउन संविधान संशोधनको प्रतिवद्धता जनाएको हो । स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना परिवर्तन गर्नुपर्ने माओवादीले जिकिर गरेको छ ।

माओवादीले राजनीतिक आन्दोलनबाट प्राप्त व्यवस्था रक्षा र अवस्था परिवर्तन आफ्नो नेतृत्वमा मात्रै सम्भव भएको दाबी गरेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ४ : ०१ बजे

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख