४ चैत्र २०८२, बुधबार | March 18, 2026

लुम्बिनी प्रदेशमा चुनाव लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा जारी



बुटवल । लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा लुम्बिनी प्रदेशको सुरक्षा बैठक शुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन लक्षित सुरक्षा बैठकको संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले उदघाटन गरे ।

बैठकमा मुलुकको ४ वटै अङ्गका सुरक्षा प्रमुख सहित प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरु सहभागी रहेका छन् । बैठकले जिल्ला स्थित सुरक्षा समितिले तयार गरेको रणनीतिमाथि छलफल हुने र गृह प्रशासनले तयार गरेको सुरक्षा रणनीतिका बारेमा बिभागीय प्रमुखहरुले निर्देशन दिने कार्यक्रम रहेको छ ।

आन्तररिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको संयोजनमा जारी बैठकमा मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले प्रदेशको सुरक्षा अवस्थाका बारेमा रिपोर्टीङ गरेका छन् ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले सुरक्षा व्यवस्था चुस्त बनाउन अहिलेपनि साधन र स्रोतका अभाव रहेको बताएका थिए । उनले देशभरी उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरि सुरक्षा रणनीति तयार गरिएको पनि जनाएका थिए । बैठक जारी छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ५० बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन