२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

रुपन्देही र चितवनमा ४ जना संक्रमित थपिए



बुटवल । रुपन्देही र चितवनमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका स्थित क्वारेन्टाईनमा रहेका वडा नं १ का १९ बर्षिय र वडा नं २ का २० बर्षिय पुरूष लाई संक्रमण भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यससंगै रूपन्देहीमा संक्रमितको संख्या १४५ पुगेको छ ।

यस्तै, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका थप दुई जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका–५ का एक पुरुष र कालिका नगरपालिका –६ जुटपानीका एक पुरुषमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ९ : ५१ बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र