१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

संविधान संशोधन प्रस्ताव फिर्ता लिन या कारवाही भोग्न जसपाको सरिता गिरीलाई चेतावनी



काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयक खारेज गर्नुपर्ने माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता गराएपछि उहाँको पार्टीले फिर्ता लिन चेतावनी दिएको छ ।

सरकारी संविधान संशोधन प्रस्तावमाथि सरिता गिरीले सरिता गिरीले व्यक्तिगत रुपमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन उहाँको पार्टीले निर्देशन दिएको हो ।

बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिनुभएको हो । प्रस्ताव फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिइएको छ ।

संसदमा रहेको संविधान संशोधन प्रस्ताव स्रोत र प्रमाण नपुगेकोा भन्दै सांसद गिरीले खारेज गर्न संसदमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।
यसअघि सांसद गिरीले सरकारले भारतलाई नसोधी नेपालको नक्शा परिवर्तन गरेको भनेर विवादस्पद अभिव्यक्ति दिनुभएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ३४ बजे

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज