७ पुस २०८२, सोमबार | December 22, 2025

दोस्रो खेलमा नेपालसँग युएई तीन विकेटले पराजित



काठमाडौं । नेपाल भ्रमणमा रहेको युएई नेपालसँग तीन विकेटले पराजित भएको छ । यसअघि पहिलो एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो ।

बुधबार त्रिवि मैदानमा भएको खेलमा युएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ दशमलव पाँच ओभरमा सात विकेटको क्षतिमा एक सय ९३ रन ल्यायो । नेपालका लागि गुलशन झाले ३७ र कुशल भुर्तेलले ३५ रनको पारी खेले । युएईको बलर रोहन मुस्ताफाले तीन विकेट लिँदै २४ रन खर्चे ।

टस जितेर पहिले ब्याटिङ गरेको युएई ४३ ओभरमै अलआउट भएको थियो । युएईका लागि एम वसिमले ५० र ए सरफुले ३५ रन बनाएका थिए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन-तीन विकेट लिएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ४ : ४० बजे

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट