११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

गाडीमा चालकबाहेक दुई जना बस्न पाउने, मोटरसाइकलको पछाडि राख्न नपाइने



काठमाडौं । सरकारले चैत्र ११ गतेदेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ।

बुधबार रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाभित्र निजी गाडी जोरविरोजमा चल्न दिने लगायतका निर्णय गरेको जानकारी दिए । तर, एक गाडीमा चालक बाहेक अर्को दुई जना मात्र बस्न पाउनेछन् ।

अत्यावश्यक कामबाहेक पैदल यात्रामा समेत रोक लगाएको सरकारले निजी सवारी संचालनमा सहज बनाएको हो । यस्तै मोटरसाइकल र साइकललाइ समेत निर्वाध संचालन हुनेछन् । तर, मोटरसाइकलमा पछाडि राख्न पाइनेछैन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ५ : ५० बजे

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण