१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

नेपालगन्ज-कोहलपुर खण्डको राँझामा आकाशे पुलको निर्माण सुरू



नेपालगन्ज । नेपालगन्ज कोहलपुर सडकखण्डको राझामा आकाशे पुलको काम सुरू भएको छ। नेपालगन्जका सडकमाथि बन्ने चारवटा आकाशेपुल (ओभरहेड ब्रिज) मध्य राँझाको पुलको काम शुक्रबारदेखि सुरू भएको हो।

केही समयअघि नेपालगन्जका चार ठाउँ र कोहलपुरमा एउटा आकाशे पुलको शिलान्यास भएको थियो।
एउटा पुलका लागि करिब ८ करोड २१ लाख बराबर लागत रहेका यी पुलहरूको निर्माण एक वर्षभित्र सकिने निर्माण कम्पनीले जनाएको छ।

पुल निर्माणको जिम्मेवारी पाएको डायनामिक कन्ट्रक्सनले यहाँका अरू पुलहरूको निर्माण कार्य पनि चाँडै सुरू हुने जनाएको छ। काम गर्दा कुनै अवरोधहरू नभएमा निर्माण सुरू गरिएको एक वर्षभित्र सबै कामहरू सम्पन्न हुने कम्पनीले जनाएको छ।

राजमार्गमा आकाशे पुल बनेपछि दिनहुँ हुने गरेको सडक दुर्घटना न्युन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ३२ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा