४ पुस २०८२, शुक्रबार | December 19, 2025

आयोगको परामर्श बिना मतदान स्थगित नगर्नु : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले साँझ ५ बजे सम्म कुनै पनि हालतमा मतदान स्थगितको सूचना प्रकाशन नगर्न देशै भरीका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । आयोगले गरेको संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै आयोग प्रवक्ता सालिकराम शर्मा पौडेलले आयोगको परामर्श बिना साँझ ५ बजे सम्म कहिँ पनि मतदान स्थगितको सूचना प्रकाशन नगर्न निर्देशन दिइएको जानकारी दिए ।

उनले केही स्थानहरुमा बाहेक देशैभर मतदान सुचारु रहेको बताए । उनले केही सामान्य घटनाबाट रोकिएको बतदान पनि सुचारु भइसकेको उनले दाबी गरे । । दलहरुसँगको बैठक गरेर आयोगको परामर्श बिना स्थगित नगरिने बताउँदै प्रवक्ता शर्माले १२ः४५ बजे सम्म ३२ प्रतिशत मतदान भएको जनाए ।

मतदाता नामावलीमा नाम छुट भएकाहरुलाई ११०२ मा रहेका कर्मचारीले सहकार्य गरिने पनि उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : २३ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा