२४ भदौ २०८३, बुधबार | September 10, 2026

सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाको अग्रता, दैलेख-१ मा पनि एस नै अघि



काठमाडौं । सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार ज्वालाले १०६४ मत पाएका छन् । उनको पछि रहेका पुतली चिन्हबाट उठेका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ७५५ मत पाएका छन् । नेकपा एमालेका राजेन्द्रवीर रायले भने २९७ मत मात्र पाएका छन् ।

यस्तै, दैलेख १ मा पनि एकीकृत समाजवादीका अम्मरबहादुर थापाले अग्रता लिएका छन् । ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन् ।

१ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमाले रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गरेका छन् ।

राप्रपाकी कुन्ती शाहि ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ५४ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको