३० श्रावण २०८३, शनिबार | August 16, 2026

बारा-४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार किसान (कृष्णकुमार) श्रेष्ठ बारा क्षेत्र नं. ४ बाट विजयी भएका छन् ।
श्रेष्ठले नेकपा एकवाल मियाँलाई पराजित गरेका हुन् ।श्रेष्ठले २० हजार २९१ मत ल्याएका छन् । यस्तै मियाँले १३ हजार ८६३ मत प्राप्त गरे ।
पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ यसअघिको संघीय संसदमा तनहुँबाट निर्वाचित भएका थिए । मियाँ यस अघि लोसपाबाट बारा ४ बाटै २०७४ मा संघीय संसदमा निर्वाचित थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ५२ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो