१६ असार २०८३, मंगलबार | June 30, 2026

कांग्रेसका ऐनबहादुर शाही मुगुबाट निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसका ऐनबहादुर शाही मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

शाहीले १४ हजार ७०२ मत पाएका छन् । एमालेका कार्कीले १० हजार ७०८ मत पाउन सके ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : २८ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज