२० मंसिर २०८२, शनिबार | December 6, 2025

दोलखामा माओवादीका गंगा कार्कीलाई अग्रता



काठमाडौं । दोलखामा भैरहेको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की (विश्व)ले अग्रता लिएका छन् ।

गए रातिबाट सुरु भएको मतगणनामा कार्कीले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । अहिलेसम्म कार्कीले १ हजार ६५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९ सय ११ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका जगदीश खरेलले १ सय १८ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजय खड्काले ३७ मत प्राप्त गरेका छन् ।

दोलखाका १० निर्वाचन केन्द्रमा बिहीबार पुनः निर्वाचन भएपछि रातिदेखि मतगणना सुरु भएको हो ।

 

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ५२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय