२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

संविधान संशोधनले पसिना छुट्यो भारतको, बोल्यो,- नेपालको निर्णय मान्य छैन



काठमाडौं । नेपालले संविधान संशोधन गरेर सीमा वार्ताको वातावरण बिगारेको भारतले आरोप लगाएको छ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नक्साअनुसार निशान छाप परिर्वतन गर्न नेपालले शनिबार संविधान संशोधन गरेपछि भारतले प्रतिक्रिया जनाउँदै वार्ताको वातावरण बिगारेको जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै नेपालको संविधान संशोधनबाट आफ्नो भूमि अतिक्रमण भएको आरोप लगाएका छन् । उनले नेपालको एकपक्षीय निर्णय मान्य नहुने बताएका छन्।

उनले भनेका छन्, ‘सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ ।’

नेपालका राजनीतिक दलहरूले सर्वसम्मत रूपमा नयाँ नक्शा समेटिएको संविधान संशोधन प्रस्तावलाई संसदबाट पारित गरेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ८ : ४७ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३