४ पुस २०८२, शुक्रबार | December 20, 2025

कार्यसम्पादन समितिले सांसद टुंग्याउन नसकेपछि बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सांसद टुंगो लगाउन नसकेपछि पुनः पार्टी पदाधिकारी बैठक बस्न लागेको छ ।

कार्यसम्पादन समितिको आज बसेको बैठकमा सांसदहरुको विषयमा सहमति जुट्न नसकेपछि सूची तयार गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। त्यसलगत्तै सभापति देउवाले बालुवाटारमा पदाधिकारी बैठक बोलाएका छन् । बैठकमा समानुपातिकमा नाम भएका पदाधिकारीहरुलाई भने नबस्न भनिएको छ । कांग्रेसले २९ जना महिला र ३ जना पुरुषको नाम टुंगो लगाउनुपर्छ ।

निर्वाचन आयोगले दलहरूलाई अपरान्ह ४बजेभित्र सांसदको सुची पेश गर्न समय दिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  २ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको