५ श्रावण २०८३, मंगलबार | July 21, 2026

क्यारेन्टाइनमा बलात्कार ! आरोपित ३ जना प्रहरी नियन्त्रणमा



कैलाली । क्वारेन्टाईन ब्यवस्थापनमा खटीएका स्वास्थ्यर्मी र स्वंयमसेवकबाटै क्यारेन्टाइनमा बसेकी महिला बलत्कार भएको आरोप लागेपछि प्रहरीले आरोपित ३ जनालाई  पक्राउ गरेको छ ।

क्यारेन्टाईनमा बसेकी महिलाले मध्यराती आफु बलत्कृत भएको बताएपछि प्रहरीले महिलाकै आरोपका आधारमा ३ जनालाई पक्राउ गरेको हो ।

भारतबाट गौरीफान्टा नाका हुदै जेठ २० गते देखि लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीमा रहेको सहिदस्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी महिलाले क्वारेन्टाइनको ब्यवस्थापनको लागि खटीएका स्वास्थ्यकर्मी सहित ३ जना स्वयंसेवकले आफुलाई जबर्जस्ती गरेको आरोप लगाएकी थिईन् ।

घटनामा संलग्नलाई कडा कारबाहिको माग गदै लम्कीमा राजमार्ग अबरुद्ध पारेर पर्दशन समेत भएको छ । जाहेरी पर्ने क्रममा रहेको जानकारी गराउंदै घटनाको थप अनुसन्धान भैरहेको कैलाली प्रहरीका प्रवक्ता नायव प्रहरी उपरिक्षक प्रतित बिष्टले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ९ : २३ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान