१५ माघ २०८२, बिहिबार | January 29, 2026

कांग्रेस सांसदहरुलाई बालुवाटार बोलाइयो, हस्ताक्षर संकलन गरिने



काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ । सभापति शेरबहादुर देउवाले पार्टीका सबै सांसदहरुलाई बालुवाटार बोलाएका हुन् ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा देउवाले पार्टीका सांसदहरुको भेला बोलाएका हुन् । सोही क्रममा सांसदहरुको हस्ताक्षर संकलन गरिने बताइएको छ । सांसदहरुको भेला मध्यान्ह १२स्३० बजेदेखि सुरू हुनेछ।

भेलामा नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले नयाँ सरकारको नेतृत्व आफ्नै हुनुपर्ने जिकिर गर्दैआएको छ । तर, माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व आफुले पाउनुपर्ने दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १२ : ०६ बजे

कमला नदीमा अस्थायी ‘डाइभर्सन’

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

निर्वाचन आउन ३५ दिन बाँकी : यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा