२ पुस २०८२, बुधबार | December 17, 2025

सत्तारुढ गठबन्धनको बैठक बालुवाटरमा जारी



काठमाडौं । आज पनि सत्ता गठबन्धनको बैठक बसेकोछ । नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बासिरहेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।

गठबन्धन बैठकअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका थिए ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भोलि साँझ ५ सम्म बहुमत पुर्याएर आउन समय दिएकी छिन् । समयसीमा सकिने एकदिन अघि गठबन्धनका नेताहरु सहमतिको खोजीमा जुटेका हुन् ।

नयाँ सरकारको नेतृत्व पहिला आफुले पाउनुपर्ने प्रचण्डले अडान राख्दै आएकाछन् । तर, संसदको ठूलो पार्टी भएका कारण राष्ट्रपति र पहिलो पटक सरकारको नेतृत्व आफैले गर्नुपर्ने कांग्रेसको दाबी रहँदै आएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ४ : ५३ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर