८ बैशाख २०८३, मंगलबार | April 21, 2026

४ महिना पछि नेपालगन्जमा भारतबाट नेपाल भित्रंदै गरेकी एक महिलामा देखियो कोभिड



नेपालगन्ज । नेपाल भारत सीमाको जमुनाहा नाकामा बिहीवार जाँच गर्दा भारतबाट नेपाल आउँदै गरेकी एक जना महिलामा कोरोना भाइरस पुष्टी भएको छ । जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गते यता बिहीवार पहिलोपटक सीमानाकामा संकलन भएको नमुनामा कोभिड पुष्टि भएको बताए ।

असोजयता बाँकेमा कोभिडको केस भेटिएको थिएन । भारत र चीनमा कोभिड बढ्ने क्रम देखिएपछि नेपालमा पनिा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १० : २३ बजे

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं । देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय